म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न गृहमन्त्रीको निर्देशन

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिनुुभएको छ । उहाँले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहेको र उनीहरुलाई काममा लगाउँदा शिष्ट र भद्र व्यवहार गर्न उहाँले आग्रह गर्नुुभएको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा गृहमन्त्रीको उपस्थितिमा भएको सुरक्षा निकायको बैठकमा […]