बुबालाई कलेजो दिएर बचाउने छोरीलाई १ लाख सहयोग

काठमाडौँ- बुबालाई कलेजो प्रत्यारोपण गर्न कलेजो दिएकी छोरी सरिता महर्जनको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। मर्हजन परिवारलाई थाई नेपाली एसोसिएनसका अध्यक्ष कुमार कार्कीले एक...