‘द ब्याटम्यान’को सिक्वेलमा पुनः रोबर्ट प्याटिन्सननै ब्याटम्यानको भुमिकामा

हलिउड सुपरहिरो फिल्म ‘द ब्याटम्यान’को सिक्वेलमा रोबर्ट प्याटिन्सन पुनः ब्याटम्यानको भुमिकामा देखिने भएका छन्। निर्माण कम्पनी वार्नर ब्रोज र डीसीले सिनेमांकन समारोहमा रोबर्ट प्याटिन्सनलाई लिएर फिल्मको सिक्वेल बनाउने घोषणा गरेका हुन्। सिक्वेलमा पनि निर्देशक म्याट रिब्सको लेखन र निर्देशन हुनेछ। सुपरहिरो फिल्म ‘द ब्याटम्यान’ ४ मार्च २०२२ मा रिलिज भएको…