नेकपा एस पोलिटब्युरो बैठकः पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई आग्रह

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई आग्रह गरेका छन्। शुक्रबार बसेको पार्टीको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले बहालवाला मन्त्रीहरूलाई फिर्ता बोलाउन पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई आग्रह गरेका हुन्। उनले शनिवारसम्म मन्त्री हेरफेर भइसक्ने पनि बताए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष नेपालले पार्टीको […]