काठमाण्डाै - चीनको अन्तरिक्ष यान चन्द्रमाको सतहमा सफल रुपमा अवतरण गरेको छ । चन्द्रमाको ढुंगा ल्याउने प्रयासमा रहेको यान सफल रुपमा अवतरण भएको हो ।
गएको नोभेम्बर २३ तारिखमा पृथ्वीबाट गएको अन्तरिक्ष यान गएराति चन्द्रमाको सतहमा अवतरण गरेको बीबीसीले जनाएको छ । अन्तरिक्ष यानको ल्यान्डरले केही दिन चन्द्रमा वरपरको क्षेत्र अवलोकन तथा ...