काठमाडौंको बल्खु र सिनामंगलमा आइतबार दुई वटा शव भेटियो, अनुसन्धान गर्दै प्रहरी

काठमाडौंः काठमाडौंको फरक फरक दुई ठाउँमा आइतबार दुई वटा शव भेटिएको छ। काठमाडौं महानगरपालिका-१४ बल्खु कुमारी क्लव नजिक बैधानी पाटीमा सोही महानगरपालिका-३१ बानेश्वर बस्ने ४७ वर्षीय बिकाश दाहाल आइतबार मृत अवस्थामा फेला परेका हुन्। यसैगरी काठमाडौं महानगरपालिका-९ सिनामंगल कार्गो गेट अगाडि सडकको पेटी नजिक दोलखा तामाकोशी गाउँपालिका-३ चाबोटे घर भई काठमाडौं…

सम्बन्धित सामग्री

बल्खु खोलामा एकजनाको शव भेटियो, नख्खु खोलामा फसेका ३० जनाको उद्धार

१२ असोज, काठमाडौं । काठमाडौंको बल्खु खोला किनारमा एउटा शव फेला परेको छ । शवको सनाखत भएको छैन । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी पुगेर शवको पहिचान गर्ने प्रक्रिया अघि बढाएको …