काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत परिवर्तनको काम तीव्र रूपमा अघि बढाइएको बताएका छन्। बाराको सिमरामा मंगलबार मन्त्रालयले आयोजना गरेको उच्चस्तरीय संवाद कार्यक्रममा मन्त्री पोखरेलले नयाँ ऐन निर्माण, राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन तथा विश्वविद्यालयसम्बन्धी कानुन निर्माणको काम समानान्तर रूपमा भइरहेको बताएका हुन्। मधेस प्रदेशको शैक्षिक अवस्था […]
काठमाडौं- बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको खोज तथा आइसक्यूब न्युट्रिनो वेधशालामा पुर्याएको योगदानका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन् । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले मङ्गलबार स्टकहोममा पुरस्कार घोषणा गरेको हो । ८२ वर्षीय हालजेन अमेरिकाको विस्कन्सिन–म्याडिसन विश्वविद्यालयसँग आबद्ध छन् । उच्च–ऊर्जा न्युट्रिनो ब्रह्माण्डका अत्यन्त ऊर्जाशील स्रोतबाट आउने […]
RajdhaniDaily.com | काठमाडौं । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार -
जेरुसेलम– हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठ नजिकिँदै गर्दा इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ। इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका जनताले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन्। रक्षामन्त्री काट्जको कार्यालयका अनुसार हमासले अक्टोबर ७ को वार्षिकोत्सवका दिन गाजामा तैनाथ इजरायली सेनामाथि आक्रमण तथा अन्य हिंसात्मक […]
स्टकहोम, २० असोज । यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र क्यारिबियन महिला लेखकको नाम चर्चामा आएको छ । पश्चिमी पुरुष लेखकको वर्चस्व रहेको भन्दै आलोचना हुँदै आएको पुरस्कारमा यसपटक विविधता देखिन सक्ने साहित्यिक समीक्षकहरूले अनुमान गरेका छन् । अठार सदस्यीय स्विडिस एकेडेमीले बिहीबार दिउँसो विजेताको नाम घोषणा गर्नेछ । पुरस्कारका लागि सार्वजनिक […]