बुटवलमा सडक विस्तारमा व्यापारी बाधक, निर्माण सम्झौता भए पनि काम सुरु भएन :: Pahilopost.com

रुपन्देहीः सरकारले भदौ ५ गतेसम्म म्याद तोकेर सडकभित्र बनेका संरचना हटाउन सूचना जारी गरेपछि बेलहिया बुटवल व्यापारिक विस्तार आयोजनाको परिपत्र रोक्न व्यापारीहरुले राजनीतिक लविङ सुरू गरेका छन्। व्यापारीले संचरना भत्काउन अटेर गरे पनि स्थानीयले भने आफ्नो संरचना भत्काउन सुरु गरेका छन्।  आधुनिक बुटवलको परिकल्पनासाथ सडक फराकिलो पार्ने कामलाई अहिले

सम्बन्धित सामग्री

निर्माण सम्पन्न हुने समयमा पनि काम सुरु भएन

पश्चिम जाजरकोटको छेडा–चाँदे सडक खण्डको बीचमा रहेको साल्म खोलामा पुल निर्माण सम्पन्न गर्ने भाका नजिकिँदै गर्दा पुल निर्माण कार्य नै सुरु गरिएको छैन । भौतिक पूर्वाधार कार्यालय जाजरकोटले २०७८ साउन २९ गते नेपाल मेगा–सिस्ने–जेभी नेपालगन्जसँग चार करोड ८८ लाखमा पुल निर्माण गर्ने सम्झौता गरेको थियो । सम्झौता मितिअनुसार २०८० माघभित्र पुल निर्माण गरी पूर्वाधार विकास […]