किसानहरु अर्गानिक आलु खेतीतर्फ आर्कषित हुँदै

सुनसरीको सिमावार्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाका किसान गुलाबचन्द मेहताले बजारमा एक वर्षदेखि मल अभाव भएकाले अर्गानिक आलु गर्दैआउनुभएको छ । बजारमा रसायनिक मल नपाएकाले आफ्नै घरको फोहोर र गाईबस्तुको गोबरगौंतलाई जम्मा गरी प्राङ्गारिक मलको प्रयोग गरी अर्गानिक आलु खेती गर्नुभएको हो ।

सम्बन्धित सामग्री

सहकारीद्वारा सामूहिक आलु खेती

गलेश्वर, ९ साउन । पश्चिम म्याग्दीको दरबाङमा सञ्चालित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाले वर्षौंदेखि बाँझो रहेको जमिनको सदुपयोग गरी व्यावसायिक तरकारी खेती गरेको छ । सहकारीमार्फत डेढ सय रोपनी जग्गा भाडामा लिएर गरेको आलु खेतीबाट यसपटक करिब पाँच टन आलु उत्पादन भइ बजारमा गएको छ भने बाँझो जमिन अहिले हराभरा भएको छ । सहकारीले […]

बझाङमा दुई दशकदेखिकाे बाँझो जमिनमा आलु खेती

बझाङ । बझाङमा दुई दशकदेखि बाँझो रहेकाे जमिनमा कृषकहरूले आलु खेती गर्न थालेका छन् । जिल्लामा संचालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलुजोनले आलुको बीउ उपलब्ध गराएपछि कृषकहरु आलु खेतीमा आकर्षित भएका हुन् । आलुको बीउसँगै कृषकलाई घेरबार उपलब्ध गराएपछि दुई दशकदेखि बाँझो रहेको जमिनमा आलुखेती सुरु गरिएको छ । गहुँ, जौ र फापर लगाउने […]

कावासोतीमा सामूहिक आलु खेती

काठमाडौँ,८ माघ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–६ का किसानले समूह बनाएर नगदे बालीका रुपमा रहेको आलु खेती सुरु गरेका छन् । विगतका वर्षहरुमा निर्वाहमुखी आलु खेती गर्ने गरेका यस ठाउँका किसानले यस वर्ष करिब तीन बिघा जमिन भाडामा लिएर सामूहिक रुपमा आलु खेती गरेका हुन् । कावासोती नगरपालिकाको ५० प्रतिशत अनुदान र कृषक समूहको ५० […]

नवलपुरमा आलु खेती गर्ने किसानको संख्या बढ्यो

नवलपुर । नवलपुरमा आलु खेती गर्ने किसानको संख्या बढेको छ । कृषि ज्ञान केन्द्रले जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको जनाएको छ । गत वर्ष भन्दा यो वर्ष जिल्लामा व्यावसायिकरुपले आलु खेती गर्ने किसानको संख्या उल्लेख्य रुपमा बढेको ज्ञानकेन्द्रले जनाएको छ । जिल्लाको सबैभन्दा बढि आलु उत्पादन हुने […]

सिन्धुलीमा व्यवसायिक आलु खेती सञ्चालन

सिन्धुली । सिन्धुलीका कमलाखोंच र सुनकोशी क्षेत्रका किसानहरूले व्यवसायिक आलुको खेती सुरू गरेका छन् । धान बाली भित्र्याएसँगै सुरू गरिएको आलु खेतीलाई हिउँदमा पर्ने शित लहरीबाट जोगाउन आलु बालीमा शित प्रतिरोधात्मक औषधि ईण्डोफिल ४५ र सेभिन छिट्न समेत किसानहरूले तयारी अवस्थामा राखेका हुन् । आलु तरकारीमा बढी खपत हुने र सबै खाले तरकारीसँग समेत मिसाएर […]

मलको अभावमा आलु खेती छाड्दै किसान

काभ्रेपलाञ्चोक, मंसिर ३ । आलु रोप्दा आवश्यक पर्ने डीएपी मल नभएपछि काभ्रेपलाञ्चोक जिल्लाका किसान आलु रोप्ने वा नरोप्ने भन्ने दोधारमा परेका छन्। विगत तीन वर्षदेखि निरन्तर रूपमा रासायनिक मलको अभाव खेप्दै आएका काभ्रेली किसान सहज रूपमा मल किन्न नपाउँदा आलु खेती छाडेर के बाली लगाउने भन्ने चिन्तामा छन्। काभ्रे जिल्लाको मण्डनदेउपुर, पाँचखाल, पनौती नगरपालिकालगायतका स्थानमा […]

गुल्मीको मुसीकोटमा सामूहिक आलु खेती

१८ जेठ, गुल्मी । गुल्मी मुसीकोट नगरपालिका–८ कि लक्ष्मी सापकोटा गाउँमा समूहमा आलु खेती गर्छिन् । समूहमा खेती गर्दा मल राख्न, पानी लगाउन र बीऊ किन्न सजिलो भएकाले उनलाई एक्लै खेती गर्दा भन्दा सजिलो भएको छ । स्थानीय तुलसी सापकोटालाई पनि सामूहिक आलु खेतीबाट भएको आम्दानीले घर खर्च चलाउन सजिलो भएको छ । लक्ष्मीनारायण महिला […]

विश्व आलु सम्मेलन डबलिनमा सुरु

यस सम्मेलनमा विश्वमा आलु खेतीको वर्तमान अवस्था र यसका चुनौतीहरुका साथै स्वास्थ्यमा आलुको योगदान, आलु व्यवसाय र पोषण एवं आलु खेती सम्बन्धी नयाँ नयाँ तरिका र प्रविधिका बारेमा आवश्यक छलफल हुने बताइएको छ।...

लाखौंको आलु कुहियो

सल्यान : आलु कुहिएपछि सल्यानका किसान मारमा परेका छन्। व्यावसायिक आलु खेती गर्दै आइरहेका बागचौर नगरपालिका–११ वाफुखोलाका किसानहरु मारमा परेका हुन्।१० देखि व्यावसायिक आलु खेती गर्दै आइरहेका वाफुखोलाबासीले पहिलोपटक यस्तो समस्या आएको बताएका छन्। आफ्नो १० क्विन्टल आलु कुहिएर फालेको किसान झुपलाल वलीले बताए। १५ रोपनीमा करिब २०० क्विन्टल आल्ु भएको र जसमा १० क्विन्टलभन्दा कुहिएको उनल बताए। यस्तै, १०० क्विन्टल खनेकोमा २० क्विन्टल कुहिएको अर्का किसान केशरबहादुर वलीले बताए। आलुखेती जीविकोपार्जन गर

कोरोनालाई अवसरमा बदल्दै पाल्पामा सामूहिक आलु खेती

कोरोनाका कारण विश्वमा नै हरेक पेशा तथा व्यवसाय प्रभावित भएको अवस्थामा रामपुरका युवाले भने वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक आलु खेती रोजेका छन् ।