ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको आज २०७९ असोज ७ गते सम्पन्न २७ औं वार्षिक साधारणसभाले पद्मिनी प्रधानाङ्गलाई अध्यक्ष पदमा पुन: निर्वाचित गरेको छ । सभाले कार्यसमिति सदस्यमासबिता भण्डारी बराल, शरच्चन्द्र वस्ती, सीताराम अग्रहरी, मदनकृष्ण शर्मा, महेन्द्र नारायण श्रेष्ठ, हरिबहादुर थापा, सुनिता गुरुङ र राष्ट्रिय व्यवसायिक पहललाई निर्वाचित गरेको छ ।अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति सदस्य निर्विरोध निर्वाचित […]