सार्वजनिक र निजी लगानी बढ्न नसक्दा अर्थतन्त्रले समातेन लय

२४ जेठ, काठमाडौं । सार्वजनिक र निजी लगानी अपेक्षाकृत बढ्न नसक्दा चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा पनि अर्थतन्त्रले लय समात्न नसकेको देखाएको छ । तीव्र रूपमा भइरहेको समाजिक विकास, तर त्यस अनुसार पूर्वाधार विकास हुन …