विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा सहभागी हुन प्रदेश सचिव इन्द्र सापकोटालाई मनोनयन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सापकोटालाई मनोनयन गरेको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार बैठकले ‘कोशी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाले […]
काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार आफ्नो देशको फ्रान्ससँगको रक्षा सहकार्य आपसी हितका लागि रहेको बताएका छन् । यो टिप्पणी फ्रान्सका राष्ट्रपतीय उम्मेदवार मरिन ले पेनले निर्वाचित भएमा किएभलाई दिइने सहयोग कटौती गर्ने बताएपछि आएको हो । जेलेन्स्कीले फाइनान्सियल टाइम्सलाई दिएको अन्तरवार्तामा भने , “युक्रेनको युद्ध मैदान प्रविधिको अनुभव ‘साझेदारहरूका लागि निकै महत्त्वपूर्ण छ […]
पछिल्लो समय निश्चल बस्नेत निकै रोमान्टिक मुडमा छन् । देश, काल, परिस्थितिबारे चिन्तन गर्ने उनी अहिले परिवारकेन्द्रित भएका छन् । र, खासगरी दाम्पत्य सुखबारे स्टाटस लेखिरहेका छन् ।
उनको पछिल्लो स्टाटस हेर्दै जानुभयो भने उनी नितान्त …
२९ असोज, काठमाडौं । आईएचएफ नेसन्स महिला ट्रफी जोन २ मा प्रतिस्पर्धा गर्न नेपाली ह्यान्डबल टोली शनिबार बंगलादेशको ढाका जाने भएको छ ।
कात्तिक १ देखि ५ गतेसम्म हुने प्रतियोगितामा बन्दना राई (कप्तान), उमा राई, देवकुमारी …
२९ असोज, काठमाडौं । गत २३ असोजमा बसेको नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिले महाधिवेशन सार्ने निर्णय गर्यो।
बाढी, पहिरो र चाँडबाँडका कारण पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न नसकिने निष्कर्ष निकाल्दै नयाँ कार्यतालिका तय गर्ने निर्णय नेकपाले …