बजेटमा विभेद भएको भन्दै प्रधानमन्त्रीको जवाफ माग

काठमाडौँ - प्रतिनिधिसभा सांसद अमरेश कुमार सिंहले बजेटमा विभेद भएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।  मंगलबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा सिंहले प्रधानमन्त्री, अर्थमन्त्री, लगायतका क्षेत्रमा अरवौँ बजेट विनियोजन गरिएको र अन्य जिल्लालाई बेवास्ता गरेर बजेटमा विभेद भएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरे...