काठमाडौँ- काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यको राजीनामा माग्दै चार कर्मचारी युनियनहरू धर्ना बसेका छन् । केयूकेएल कर्मचारी संघलगायत चार कर्मचारी युनियनहरू विभिन्न माग राखी केन्द्रीय कार्यालयमा धर्ना बसेको हो ।
जिएम शाक्यले २०७७ माघ २६ गते पेश भएको संस्थागत सुधार र ...