चन्द्र कटुवालध्यानशरीर, मन र चित्तमाथी नियन्त्रण गर्नको लागि सबैभन्दा प्रभावकारी माध्यम योगलाई मानिन्छ । पतञ्जलीले सुत्रबद्ध गरि अनुशासनमा ढालेको योगलाई अष्टाङ्ग योग भनिन्छ । यसमा आठ वटा अङ्गहरु छन । जस्मा यम, नियम, आशन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधी । ध्यान सातौ चरणमा पर्दछ । हुन त आजभोलि योग तथा ध्यान भन्ने चलन पनि […]