काठमाडौंः मनोनयनको दिन नेकपा (एमाले) परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह रौतहट ३ बाट निर्वाचित भएका छन्।
३२ हजार ४३७ मत प्राप्त गर्दै साह निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धी ओमप्रकाश जयसवालले २५ हजार २०० मत पाएका छन्।
साह २०६४ यता लगातार उक्त क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्।