म्याग्दी । म्याग्दीको बेनीनगरपालिका–२ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक तथा सामरिक महत्वको खड्गभवानी कोतमा समृद्धि र सहकालको कामना गर्दै आज सामूहिकरुपमा मौलो पूजा गरी टीका ग्रहण गरिएको छ ।
घटस्थापनादेखि बडादसैँको दिनसम्म दुर्गा भवानीको पूजाअर्चना गरी कोत परिसरमा रहेको शक्तिको प्रतिक मौलोमा दही र अक्षता चढाइ, समृद्धि र सहकालको कामना गर्दै प्रसादस्वरुप टीका...