बेलायतमा शक्तिशाली आँधीका कारण ३ जनाको मृत्य, जनजीवन प्रभावित

काठमाडौं । बेलायतमा आएको शक्तिशाली आँधीका कारण ३ जनाको मृत्यु भएको छ । तीन दशकयताकै शक्तिशाली मानिएको ‘यूनिस’ नामको आँधीका कारण जनजीवन प्रभावित बनेको बीबीसीले जनाएको छ । आँधीका कारण मृत्यु हुनेमा ३० वर्षीया महिला, २० वर्षीय र ५० वर्षीय पुरुष रहेका छन् । १ सय २५ माइल प्रतिघण्टाको वेगमा आएको आँधीका कारण लन्डनका साथै […]