एकै पटक १२ निर्माण कम्पनी कालो सूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले एकै पटक विभिन्न १२ निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । कालो सुचीमा पर्ने निर्माण कम्पनीमा एम/एस किसान रक्तकालिका उवर क्वालिटी जेभी कम्पनी, श्री माँ हर्कादेवी विल्डर्स प्रालि, वीरगञ्जस्थित देवेन्द्र तेल उद्योग, अछामको धर्यता निर्माण कम्पनी रहेका छन् । यसैगरी रोज कन्ट्रक्सन, सानोभेरी निर्माण सेवा पनि एकवर्षे कालोसुचीमा परेका […]