नेपालकै ठूलो खाद्य भण्डार र विद्युतीय चार्जिङ स्टेशन निर्माण गर्दै चन्द्रपुर नगरपालिका

काठमाडौं, कार्तिक १५ । रौतहटको चन्द्रपुर नगरपालिकाले नेपालकै ठूलो खाद्य भण्डार र विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन धमाधम निर्माण गरिरहेको छ । देशकै चासो र गौरवका योजना भएकाले दुवै काम अन्तिम चरणमा पुग्न लागेको चन्द्रपुरका मेयर संजयकुमार काफ्लेले जानकारी दिए। उनका अनुसार खाद्य भण्डार बैशाखदेखि र चार्जिङ स्टेशन एक महिनापछि सञ्चालनमा आउने छ । दुवै […]