सरकारी अड्डाबाट फाइल अघि नबढ्ने रोगले निजी क्षेत्रलाई समस्या भयोः चन्द्र ढकाल

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीमैत्री वातावरण सिर्जना गर्न आग्रह गरेका छन्। बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहमा बिहीवार उनले नेपालमा लगानी गर्न प्रकृतिले नै अथाह सम्भावना दिए पनि सरकारको नीतिका कारण लगानी गर्न कठिन भइरहेको बताए। उनले लगानीका लागि आकर्षित गर्ने सरकारको नीति रहेपनि निजी क्षेत्रले आवश्यक मात्रामा सहजीकरण पाउन […]

सम्बन्धित सामग्री

निजी क्षेत्र नै अर्थतन्त्रको 'रियल एक्टर' : चन्द्र ढकाल

‘सरकारबाट नीति आउँछ। तर रियल एक्टर भनेकै निजी क्षेत्र नै हो’, ढकालले भने, ‘रोजगारी सृजना, कर तिर्ने, भौतिक पूर्वाधार निर्माण गर्नमा अग्रणी भूमिका निजी क्षेत्रको हुन्छ। त्यसैले निजी क्षेत्रलाई नाफाखोर भनी हेर्ने परम्परागत सोचाइमा परिवर्तन हुनु आवश्यक छ।’