अनलाइन कक्षाको अनुभव सेयर गर्दा विजयीलाई उपहार

अनलाइन सिकाई प्ल्याटफर्म वेदा सिस्टमले हातहातमा शिक्षा अभियान ल्याएको छ । सिकाइमा सहभागी विद्यार्थीलाई उत्प्रेरणा दिने उद्देश्यले उक्त अभियान आएको कम्पनीले जानकारी दिएको छ । ६ सय ५० विद्यालयलाई प्रविधिमार्फत् सिकाइको माध्यम उपलब्ध गराउँदै आएको वेदाले ल्याएको अभियान सामाजिक सञ्जाल फेसबुकमा एक महिनासम्म चल्नेछ । यसका लागि वेदले खल्ती मोबाइल वालेटसँग सहकार्य गरेको छ । […]

सम्बन्धित सामग्री