अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा आफ्नो दिमागमा चुनाव भन्ने कुरा नरहेको प्रस्ट पारेका छन् । राष्ट्रियसभामा आगामी आर्थिक वर्षको बजेट वक्तव्यमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले चुनावलाई ध्यानमा राखेर बजेट नल्याइएको बताए ।प्रतिपक्षी सांसदहरुले बजेटमा उल्लेखित केही विषय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित रहेर लोकप्रियताका लागि ल्याइएको आरोप लगाएको सन्दर्भमा मन्त्री शर्माले यस्तो बताएका हुन् । ‘इन्डक्सन चुलो’ वितरण गरेर ‘भोट साट्न खोजेको&rsq