८० सिटे श्री एयरलाइन्सले गर्‍यो सुर्खेतमा उडान परीक्षण, क्याप्टेन थापाले भने : उडान अवतरणमा समस्या छैन

सुर्खेत : निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक ८० सिट क्षमताको जहाजको परीक्षण उडान गरेको छ।  काठमाडौं सुर्खेत उडानको पूर्व तयारीका लागि श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर ८०० जहाजले सोमवार परीक्षण उडान गरेको हो। एक हजार दुई ५५ मिटर धावनमार्ग रहेको सुर्खेत विमानस्थलमा…