काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बोलाइएको हो । प्रतिनिधिसभा विघटन पछि पार्टीको रणनीति र माधव नेपाल पक्षले काँग्रेस नेतृत्वमा सरकार गठन गर्न चालेका कदम तथा राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार हराएको विषय बैठकमा छलफल गरिने जनाइएको छ । माधव नेपाल पक्षको भूमिका […]