मर्दीको बेस क्याम्पबाट देखिने हिमालका मनै लोभ्याउने दृश्य (तस्वीरहरू)

मर्दी हिमाल बेस क्याम्प ट्रेकिङ छोटो ट्रेकिङ रुचाउनेका लागि आकर्षक गन्तव्य बनेको छ । पोखराबाट गाडीमा धम्पुस वा काँडेसम्म गएर पदयात्रा सुरु गर्न सकिन्छ ।