तिहार, आधुनिकता र रिमिक्स

तिहार सबै नेपालीको लोकउत्सवको चाड हो । यो पर्वलाई विभिन्न सम्प्रदायले आ–आप्mनै सांस्कृतिक चालचलनअनुरूप मनाउने गर्दछन् । वैष्णवले रामराज्याभिषेक, बौद्धले बोध प्राप्ति, नेवारले म्हपूजा, आदिका रूपमा मनाइने यस पर्वले सबै प्राणीको अस्तित्व समेत स्विकारेको छ । हाम्रो समाजमा रहेका चाडवाडले सामाजिक, धार्मिक तथा सांस्कृतिक अभ्यासको मात्र काम गरिरहेका छैनन् वल्की पारिवारिक मेलमिलाप तथा आपसी भावनात्मक […] The post तिहार, आधुनिकता र रिमिक्स appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....