एक्कासी किन पर्‍यो यति ठूलो पानी?

केहीदिन अघिसम्म देशको पश्चिमी तराईमा नियमित पानी परेपनि पूर्वी क्षेत्रका पहाड र तराईमा ठूलो पानी परेको थिएन। शुक्रबार रातिदेखि पूर्वी र मध्य क्षेत्रमा एकाएक अविरल वर्षा भयो। ती क्षेत्रका नदीमा पानीको बहाव खतराको रेखाभन्दा माथि गयो। पहाडमा पहिरो आयो तराई बाढी र डुबान भयो। शनिबार यो क्रम पश्चिमतिर पनि फैलियो। किन एकाएक यत्रो ठूलो पानी…

सम्बन्धित सामग्री

अर्थमन्त्री भन्छन् : अर्थतन्त्रमा ठूलो संकट आएको होइन, प्रचारबाजी ठीक छैन

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अर्थतन्त्रमा कुनै ठूलो संकट नआएको बताएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले तथ्याङ्क र अवस्थाले नै देशको अर्थतन्त्रमा कुनै ठूलो संकट नआएको उल्लेख गरेका हुन् ।‘जसरी यहाँ ठूलो संकट आयो, अब यो देश के के न हुन्छ भनेर जो गरिएको छ ः तथ्याङ्क र अहिलेको हाम्रो अवस्थाले पनि के देखाउँछ भने हाम्रो अर्थतन्त्रमा कुनै ठूलो संकट आएको छैन,’ शर्माले भने, ‘अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्छ । राजनीतिकरण गर्नुहुँदैन ।&r

सल्यानमा नेपालकै ठूलो शंख

धार्मिक पर्यटनको हव मानिने सल्यानको छत्रेश्वरी गाउँपालिकामा नेपालकै ठूलो शंख निर्माण गरिएको छ। गाउँपालिकाले धार्मिक पर्यटन प्रवर्द्धन गर्नका लागि ठूलो रकम खर्चेर शंखमुल पार्कमा विशाल शंख निर्माण गरेको हो।...

युक्रेनको दोस्रो ठूलो शहर खारकिएभमा रुसको ठूलो मिसाइल हमला, भवन–गाडी ध्वस्त

युक्रेनको दोस्रो ठूलो शहर खारकिएभमा रुसले ठूलो हमला गरेको छ । यो हमला फ्रिडम स्क्वायरस्थित सरकारी कार्यालयलाई निशाना बनाउँदै गरिएको थियो ।युक्रेनको सोसल मिडियामा भाइरल भिडियोमा एउटा मिसाइल सरकारी भवनसँग ठोक्किएको देख्न सकिन्छ । यसका कारण जोडदार बिस्फोट भयो । यसले भवनमा ठूलो क्षती पुर्यायो र गाडीसमेत उडे ।हमलापछिको भिडियोमा सिटी स्क्वायर नजिकै जलेका गाडी र भग्नावशेष देख्न सकिन्छ । यो हमला स्थानीय समयानुसार बिहान ८ बजे भयो ।Центр нашого міста... pic.twitter.com/BxBJTLDsst— ХАРКІВ KEEP

यहाँ फल्छ संसारकै ठूलो मकैको घोँगा

२५ असोज, काठमाडौं। मेक्सिकोको नायारिट प्रान्तस्थित जाला सहर संसारमा सबैभन्दा ठूलो मकैको घोगा फलाउने सहर हो । त्यहाँ फल्ने मकै मेक्सिकोका अन्य ठाउँमा पनि फल्दछ तर आकार भने त्यहाँ जत्तिको ठूलो कतै फल्दैन । सन् २०१९ मा जाला सहरका किसान जेसस नाजारियो इलियास मोक्टेजुमाले सबैभन्दा ठूलो मकैको घोगा फलाए । मकै प्रतिस्पर्धामा सहभागी भएका जालाले […]

बलिउडको ठूलो पर्दामा ठूलो संकट, ३० जुलाईबाट खुलेका मल्टिप्लेक्स ९० प्रतिशत खाली

एजेन्सी। कोरोना महामारीका कारण बलिउडको ठूलो पर्दा (सिनेमा घर)मा ठूलो संकट आइपरेको छ। ६ हजार सिङ्गल स्क्रीन सिनेमाघर नयाँ फिल्मको पर्खाइमा छन्। महिनौंदेखि नयाँ फिल्म सिङ्गल स्क्रिनमा रिलिज नहुँदा सञ्चालकहरुले ठूलो आर्थिक संकटको सामना गर्नु परेको छ। गत जुलाई ३० बाट खुलेका भारतका मल्टिप्लेक्समा पनि ९० प्रतिशत सीट खाली छन्। भारतमा कूल ९ हजार ६ सय स्क्रिन रहेका छन्।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा धेरै ठूलो वर्षा हुने

काठमाण्डाै - अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ । अबको तीन दिन नै यी प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ । यी प्रदेशका केही ठाउँमा धेरै ठूलो र धेरैजसो ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । तीन दिन नै ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम उच्च छ । यस्तै, आज वाग्मती प्रदेश र प्रदेश-१ मा पनि ठूलो पानी पर्ने उहाँले बताउनु भयो । मनसुन सक्रिय नै रहेकाले देशभरको मौसम बद्ली भएको छ भने धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । अबको तीन दिन नै देश...

बोत्स्वानामा भेटियो विश्वकै तेस्रो ठूलो हिरा

एजेन्सी। अफ्रिकाको बोत्स्वानामा विश्कै तेस्रो ठूलो हिरा भेटिएको छ। बोत्स्वानाको हिरा फर्म देबस्वानाले बुधबार एकहजार ९८ क्यारेटको हिरा पत्ता लगाएको दाबी गरेको हो। उसले उक्त हिरा विश्वकै तेस्रो ठूलो हिरा भएको दाबी गरेको छ। उक्त हिरालाई बोत्स्वानको राष्ट्रपतिसमेतलाई देखाइएको छ। सबैभन्दा ठूलो हिरा दक्षिण अफ्रिकामा रहेको छ, जुन तीनहजार १०६ क्यारेटको रहेको छ भने विश्वको दोस्रो ठूलो हिरा रुससँग छ।

विश्वकै तेस्रो ठूलो हीरा भेटियो

एजेन्सी, ३ असार । विश्वकै तेस्रो ठूलो हीरा भेटिएको छ । हीरा बोत्स्वानामा भेटिएको हो । हीरा १०९८ क्यारटको छ । दुई हप्ताअघि भेटिएको हीरा बोत्स्वानाका राष्ट्रपति मोकविटसी मासिसीलाई देखाइएको छ । सन् २०१५ मा बोत्स्वानामा भेटिएको विश्वकै दोस्रो ठूलो हीराभन्दा यो केहीमात्र हलुका छ । बोत्स्वाना अफ्रिकाको सबैभन्दा ठूलो हीरा उत्पादक देश हो । […]

देशकै ठूलो तरकारी बजार सञ्चालनमा

नेपालकै ठूलो भनिएको तरकारी बजार भक्तपुरमा सञ्चालनमा आएको छ । भक्तपुरको सूर्यविनायकमा सिपाडेलमा नेपालकै सवैभन्दा ठूलो सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालनमा ल्याइएको हो ।...

ठूलो आन्द्राको क्यान्सरबारे जान्नुपर्ने कुरा

ठूलो आन्द्राका कोषिका अनियन्त्रित भएर विभाजित हुनुलाई ठूलो आन्द्राको क्यान्सर भनिन्छ।  संसारमा क्यान्सर रोगले मृत्यु हुनेमा यो क्यान्सर फोक्सोको क्यान्सरपछि दोस्रो नम्बरमा छ।