मालपोतमा सरलीकृत फारम शुरु, अब लेखनदास नचाहिने :: Pahilopost.com

काठमाडौंः सरकारले भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सेवाग्राहीको कामलाई सहज बनाउन ‘सरलीकृत फारम’ को व्यवस्था गरेको छ।भूमिसम्बन्धी सेवाग्राहीको कामलाई सहज, सुलभ र पारदर्शी बनाउने उद्देश्यले सरकारले मंगलबारबाट भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सरलीकृत फारम सेवा शुभारम्भ गरेको हो।  ललितपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा एक कार्यक्रमबीच सो सेवाको शुभारम्भ