यस्तो आयो काठमाडौंको ताजा परिणाम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मत गणनाको पछिल्लो परिणाम (साँझ ७ बजेको) अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल एक हजार १८० मत गणना गर्दा उनले ४०२ मत प्राप्त गरेका छन् । सुरुआतदेखि नै अग्रता लिएका साहले मतान्तर बढाउँदै लगेका छन् । राष्ट्रिय सभागृहमा जारी मतगणनाको […] The post यस्तो आयो काठमाडौंको ताजा परिणाम appeared first on राजधानी राष्ट्रिय दैनिक.