पल शाहको मुद्दामा असोज २ गते सुनुवाइ हुने

काठमाडौं । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा तनहुँ जिल्ला अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ । यसअघि यही भदौ १५ गतेका लागि तोकिएको पेशी स्थगित भएको थियो । तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले असोज २ गतेका लागि पेशी तोकिएको जानकारी दिनुभयो । शाहविरुद्ध नवलपुर अदालतले […]