लेखनाथ पौड्यालको जन्मस्थल अर्चलेलाई साहित्य अनुसन्धान केन्द्रको रुपमा विकास गरिने

काठमाडौं । पोखरा महानगरपालिकाले लेखनाथको अर्चलेमा कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने भएको छ । बुधबार मेयर धनराज आचार्यले आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम प्रस्तुत गर्दै जनकवि केशरी धर्मराज थापा, लोक गायकद्वय झलकमान गन्धर्व र अलिमिया लगायत स्रष्टाको सम्मानमा आवश्यक नीति बनाई कार्यान्वयन गर्ने पनि उल्लेख गरे । यसैगरी […]