काठमाण्डौ, ११ भदौ। पहिरोका कारण हिजो बेलुकीदेखि बन्द भएको मुग्लिन-नारायणघाट सडक खण्ड पुनः सञ्चालन भएको छ । मुग्लिन नारायणघाट सडक खण्ड अन्तर्गत सेतीदोभानमा गएको राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको थियो। पहिरो हटाएपछि सडक खुलेको हो । सो सडकअन्तर्गत १४ किलोमा भने सडक एकतर्फी मात्रै सञ्चालनमा छ । सो स्थानमा कालोपत्र भासिएकाले अहिले सडक […]