बिहानको चियादेखि मिठाईसम्म । चिनीले हाम्रो खानामा मात्रै होइन, जीवनमा पनि मिठास थप्छ । यो चिनीबिना हामीले मिठाई, चकलेट, केक वा सफ्ट ड्रिंक्स जस्ता खानेकुरा खान पाउने थिएनौं । तर यो चिनी कहाँबाट उत्पादन भयो हाम्रो भान्सासम्म कसरी आइपुग्यो त ? उखुको रसबाट सक्खर र त्यसपछि खैरो चिनी पहिले भारतमा बन्न थाल्यो । भारत र […]