माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबारसम्म स्थगित

काठमाडौं, २० फागुन । नेकपा (मओवादी केन्द्र) को आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठक आईतबारसम्मको लागि स्थगित् भएको छ। राष्ट्रियभामा बसेको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । दुई नेताको सम्बोधन सकिएसँगै बैठक आइतबार बिहान ११ बजेसम्म स्थगित भएको घोषणा गरिएको एक नेताले जनाए ।

सम्बन्धित सामग्री

माओवादीकाे केन्द्रीय कमिटी बैठक सुरु

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । केहिबेर अघि नेपाल प्रज्ञाप्रतिष्ठानमा सुरु बैठकमा  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदस्यहरुका जिज्ञासा र प्रस्तावमाथि जवाफ दिइरहेका छन् ।   ...

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं।नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बिहीवार बस्दै छ।चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते भएका छन्।साझाका विद्युतीय बस बिहिवारबाट सञ्चालनमा आउँदै छन्।बाजुराको बुढीगंगामा रद्द स्थानीय चुनावको मतदान आज हँदै छ र विराटनगर बसपार्कको प्रतीक्षालयमा एक पुरुषको शव भेटिएको छ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भोलि बस्ने

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक भोलि आइतबार बस्ने भएको छ। बैठक विहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्न लागेको हो। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी, पार्टीका विविध...

२ घण्टा ढिलो माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, २० फागुन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । राष्ट्रिय सभागृहमा सुरु भएको बैठकमा अहिले प्रचण्डले समसामयिक विषयमा आफ्नो धारणा राखिरहेका छन्। तीन दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, पदाधिकारी चयन लगायत विषयमा छलफल हुने नेता दिनानाथ शर्माले […]

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक अहिले बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा सरकारमा सहभागितासहित समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भैरहेको नेताहरुले बताएका छन्। प्रचण्डले माधवकुमार नेपालको नयाँ पार्टी दर्ता हुनेबित्तिकै सरकारले पूर्णता पाउने बताएका थिए। सरकारमा सहभागिता लागि माओवादी केन्द्रका नेताहरुबीच तछाडमछाड चलिरहेको छ। प्रचण्डले मन्त्री बन्न दबाब दिने नेताहरुले आफ्नो […]

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरू, यी बिषयमा हुँदैछ छलफल

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरू भएको छ । शनिबारबाट शुरू भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल प्रचण्डको प्रतिवेदनमाथि छलफल हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्ने बताइएको छ । पार्टीको कार्यदिशा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने विषय समेटेर प्रचण्डले प्रतिवेदन तयार गर्नुभएको छ । माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका […]

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, ३० साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । आज र भोलि दुई दिन चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्ने र सोहीअनुसार नयाँ कार्यदिशा तय गर्ने बताईएको छ । केन्द्रीय कमिटी बैठक सुरु हुनुभन्दा अघि स्थायी कमिटी बैठक बसेको थियो । बैठकमा अध्यक्ष दाहालले राजनीतिक र […]

माओवादीकाे केन्द्रीय कमिटी बैठक आजबाट

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजबाट सुरु  हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  राजनीतिक प्रतिवेदन एवं...