दोस्रो चरण पनि उल्लासमय- मत गणना जारी, वाम गठबन्धनले लियो अग्रता

प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबार दोस्रो चरणको निर्वाचन सकिएसँगै साँझ ५ बजेबाट पहिलो चरणमा चुनाव भएका ३२ जिल्लामा मतगणना सुरु भएको छ । गणनाको सुरुवाती अवस्थामा वाम गठबन्धनले अग्रता लिएको छ ।