काठमाडौं । ‘ब्याचलर पार्टी’ अर्थात् पश्चिमा मुलुकतिर ‘स्टाग विकेन्ड’ नामले समेत चर्चित विवाह संस्कार नेपालमा समेत झाँगिंदै गएको छ । सर्वसाधारणदेखि सेलिब्रिटीले समेत यस्तो पार्टी कल्चरलाई पछ्याउन थालेका छन् । विवाह हुनु केही दिनअघि गरिने यो भव्य जमघटलाई बेहुला वा बेहुलीका साथीहरुले आयोजना गर्छन् । जसलाई ‘स्वतन्त्रताको अन्तिम रात’ पनि भनिन्छ । उन्मुक्त ढंगले सेलिब्रेसन […]