बाँझो जमिनमा 'सुन फलाउँदै' गुल्मीवासी (फोटो फिचर)

गुल्मी : गाउँका उत्पादन योग्य जमिन बाँझै छन्, युवाहरु रोजगार पाइएन, बेरोजगार भइयो भन्दै भौँतारिएको पाइन्छ। विश्वभर फैलिएको कोरोना भाइरसका कारण र देशमा लकडाउन भएसँगै शहरका युवाहरु पनि यतिखेर गाउँमै आइपुगेका छन्‌। बेरोजगारी र जमिन बाँझो हुने समस्यालाई मध्यनजर गर्दै गुल्मीको धुर्कोट गाउँपालिका वडा न...