पूर्वविशिष्टलाई राज्यकोषको खान्की

जनमानसमा सरकार ‘कुबेर’ हो भन्ने भ्रम छ । वास्तविकता भनेको सरकार आफैँ सम्पन्न हुँदैन किनकि उसको आफ्नो स्रोत हुँदैन । नागरिकले तिरेको तिरो नै उसको खर्चको स्रोत हो । नागरिकले सरकारलाई बुझाउने कुतको...