छुट्टै राज्यको माग राख्दै भारतको त्रिपुरा राज्यमा ३ दिनदेखि हडताल

भारतको उत्तरी राज्य त्रिपुराका आदिवासीले छुट्टै राज्यको माग गर्दै आन्दोलन सुरु गरेका छन्। त्रिपुरा आदिवासी पार्टीले छुट्टै राज्यको माग राख्दै मंगलबार पनि उत्तर–पूर्व जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग र रेल सेवा अवरुद्ध पारेका छन्। सरकारले आदिवासीहरुको ठूलो संगठन पिपुल्स फ्रन्ट (आइपिएफटी) लाई तत्काल बन्द फिर्ता लिन र वार्तामा आउन आब्हान गरेको छ। आइतबारदेखि जारी बन्दका…