राष्ट्रपति निर्वाचनमा मिति अन्योल रहेका बेला एमालेले कसलाई उम्मेदवार बनाउने भन्नेमा कौतूहलता भए पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङको नाम बढी चर्चामा छन्।...
काठमाडाैँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बिहीबार बंगलादेश प्रस्थान गरेका छन्। बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औँ महाधिवेशनमा अतिथिका रूपमा सहभागी हुन उनी आज दिउँसो १ बजे ढाका प्रस्थान गरेका हुन्। उनले भोलि महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पोखरेलसँगै एमाले विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा सहभागी हुनेछन्। एमाले वरिष्ठ उपाध्यक्ष […]
१३, मंसिर, काठमाडौं । काठमाडौ ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप पौडेलले बोलाएको आफूसँगै प्रतिस्पर्धा गरेका उम्मेदवारहरुको सामूहिक बैठकमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अनुपस्थित भएका छन् । क्षेत्रको विकासका लागि सामूहिक प्रयत्नका लागि बोलाएको छलफलमा यसै क्षेत्रका पूर्व सांसद पोखरेल छलफलमा नआएको पौडेलले बताए । ‘यस क्षेत्रमा उम्मेदवार भएका सबैलाई मैले छलफलका […]
काठमाडौं : काठमाडौं–५ को प्रतिनिधिसभा निर्वाचन रोचक बन्दैछ। नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल चुनावी मैदानमा छन्। २०५६ सालदेखि काठमाडौंमा ५ मा निर्वाचन लड्दै आएका पोखरेल तेस्रो जितको खोजीमा छन् भने प्रतिनिधिसभामा पहिलोपटक निर्वाचनमा होमिएका पौडेल गठबन्धनको आडमा संसदको ढोका खोल्ने दाउमा छन्। पोखरेलले २०५६ मा पहिलोपटक चुनाव जितेपनि २०६५ र ०७० सालको निर्वाचनमा हार व्यहोरे। उनी नेपाली कांग्रेसका नेता नरहरी आच
काठमाडौं, १० फागुन । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता जारी छ । मंगलबार डेढ घण्टा यता नेताहरुबीच छलफल भइरहेको छ । साँझ ६ः३० बजे एमाले अध्यक्ष ओली बालुवाटार प्रवेश गरेका थिए । ओलीसँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल […]