काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । पछिल्लो रिपोर्ट अनुसार काठमाडौँमा मात्रै ३७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै भक्तपुरमा ४३४ जनामा र ललितपुरमा १११० जनामा संक्रमण पुष्टि भएको छ ।
२८ पुस, काठमाडौं । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कोभिड-१९ संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर राखेर १८ बुँदे आदेश जारी गरिएको बताएका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएका कारण सम्भावित जोखिमको विश्लेषण भएपछि सीसीएमसीसीको सिफारिस कार्यान्वयन गर्न प्रशासनले आदेश जारी गरेको उनको भनाइ छ । न्यूज एजेन्सीसँगको कुराकानीमा सहाजक प्रजिअ […]
२१ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण सुस्त तर निरन्तर बढिरहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो दुई दिनमा उपत्यकामा दैनिक एक हजार बढी संक्रमित थपिएका छन् । बुधबार १,२७९ जना तथा बिहीबार १,०७८ जना संक्रमित थपिएका छन् । तर पछिल्लो दुई महिनाको तथ्यांक हेर्दा १२ असारयता संक्रमितको संख्या क्रमशः बढेको […]
केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले औँल्याएको छ।एक साताअघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिन देखियता बढ्दै गएर दैनिक ७ सयको हाराहारीमा संक्रमित भइरहेका छन्। बुधवार उपत्यकामा चौबिस घण्टाभित्रमा परीक्षण भएका नमुनामध्येमा ६ सय ९७ जनामा कोरोना पुष्टि भएको छ। निषेधाज्ञा खुकु्लो भएसँगै भएको लापरबाहीको कारण संंक्रमण दर बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिका
काठमाडौं। पछिल्ला दिन काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या क्रमशः घट्दै गएको छ। पछिल्लो चौबिस घण्टामा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा ३३५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थपिएका संक्रमितमध्ये काठमाडौंमा २३४ जना, ललितपुरमा ६८ जना र भक्तपुरमा ३३ जना रहेका छन्।
काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । काठमाडौँमा मात्रै १५६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुरमा २२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।