काठमाडौं : बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम 'दब्याङ्ग द टुर नेपाल' फेरि सरेको छ। आयोजक ओडीसी कम्पनीले पछिल्लो समय भदौ २३ लाई कार्यक्रम सारेका थिए।
यसअघि पनि दुई पटक सलमान खानको कार्यक्रम स्थगित भइसकेको छ।
अहिले अप्रत्यासित परिस्थितिको कारण देखाउँदै आयोजकले यसपटक पनि कार्यक्रम पोस्टपोन गरेको छ। अर्को कार्यक्रम गर्ने मिति