अनुत्पादक बोटबिरुवाले सजिएको उपत्यकाका सडकहरू

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बखत काठमाडौँ उपत्यकाले नयाँ मोड लियो । उहाँ प्रधानमन्त्री भइसकेपछि काठमाडौं उपत्यकाको सडक निर्माण र चौडा पार्ने कार्यले गतिसमेत लियो । सडक चौडा बनाउने कार्यले गति लिँदै गर्दा उपत्यकावासीले कतै सरकारविरुद्व नाराबाजी गर्न लागे त कतै हर्षोल्लास मनाउनसम्म भ्याए । तर, ‘विनाशपछिको विकास’ भन्ने उखानले सार्थकता पाउँदै गयो र राजधानी […]