१७ सय बचतकर्ताको रकम हिनामिना गर्ने कार्यालय प्रमुख र नासु भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतले जिल्ला हुलाक कार्यालय बझाङका तत्कालीन कार्यालय प्रमुख र नायव सुब्बालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । बिहीबार यस मुद्दाका दुवै प्रतिवादीउपर कसुर कायम गर्दै सजाय...