पूर्वडिआइजी सिलवालविरुद्ध पक्राउ पुर्जी जारी, के हुन्छ सांसद पद ? - Naya Patrika

नेपाल प्रहरीका पूर्वडिआइजी तथा एमाले सांसद नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी परिसरले महानगरीय प्रहरी परिसर ललितपुर पठाइसकेको छ ।

सम्बन्धित सामग्री

टोपबहादुर बिरामी !

नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ पुर्जी जारी भएपछि फरार रहेका एमाले सचिव एंव सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको पत्र संसद् सचिवालयमा पठाएका छन् । निरन्तर १० वटा बैठकमा अनुपस्थित भएमा सांसद पद रिक्त हुने संवैधानिक व्यवस्था छ । उनी पछिल्लो ५ बैठकमा अनुपस्थित छन् ।

अब के हाेला सिलवालकाे सांसद पद ? - Naya Patrika

नेपाल प्रहरीका पूर्वडिआइजी तथा एमाले सांसद नवराज सिलवालविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेकाे खबर सार्वजनिक भएसँगै उनकाे सांसद पद अब के हाेला भन्ने काैतुहलता बढेकाे छ ।

सिलवालविरुद्ध पक्राउ पुर्जी जारी, के हुन्छ सांसद पद?

नेपाल प्रहरीका पूर्वडिआइजी तथा एमाले सांसद नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ पुर्जी परिसरले महानगरीय प्रहरी परिसर ललितपुर पठाइसकेको छ। प्रहरीका अनुसार आइजिपी बढुवाका क्रममा आवश्यक कार्यसम्पादन मूल्यांकन (कासमू) नम्बर किर्ते गरेको पाइएपछि उनलाई पक्राउ गर्न पुर्जी काटिएको हो। यो खबर टेकराज…