मकवानपुरको भीमफेदी अध्यक्षमा एमाले उमदेवार निर्वाचित

वाग्मती । स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका १० वटा स्थानीय तहमध्ये दुईवटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।  सार्वजानिक मत परिणामानुसार उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा (एमाले)का उमेदवार तथा  भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धनका उमेदवार विजयी भएका छन् । भीमफेदी गाउँपालिका अध्यक्षमा एमालेका हिदम लामा विजयी...

सम्बन्धित सामग्री

मकवानपुरका दुई पालिकामा एमाले र एकमा गठबन्धनको जित

मकवानपुर । मकवानपुरका तीनओटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका देवकृष्ण पुडासैनी र उपाध्यक्ष पदमा उमाकुमारी लामा निर्वाचित भएका छन् । त्यस्तै भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेकै हिदम लामा र उपाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका सञ्जीव श्रेष्ठ निर्वाचित भएका छन् । रासस

मकवानपुरका दुई पालिकामा एमाले र एक पालिकामा गठबन्धन निर्वाचित

मकवानपुर : मकवानपुरको तीन वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का देवकृष्ण पुडासैनी र उपाध्यक्ष पदमा उमाकुमारी लामा निर्वाचित भएका छन् भने भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेकै हिदम लामा र उपाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका सञ्जीव श्रेष्ठ निर्वाचित भएका छन्। त्यस्तै, कैलाश गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा…

मकवानपुरमा एमालेको पालिका अधिवेशन सकियो, कहाँ को निर्वाचित ?

मकवानपुरको १० वटै स्थानीय तहमा नेकपा एमालेको पालिका अधिवेशन सम्पन्न भएको छ ।  बिहीबार र शुक्रबार एक÷एक गाउँपालिकामा अधिवेशन सम्पन्न गरेको एमालेले एक उपमहानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिकामा भने शनिबार नै पालिका अधिवेशन सम्पन्न गरेको थियो ।एमाले मकवानपुरले बिहीबार कैलाश गाउँपालिका र शुक्रबार राक्सिराङ गाउँपालिकाको अधिवेशन सम्पन्न भएको हो भने शनिबार हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया, बागमती, इन्द्रसरोवर, भीमफेदी, मनहरी र मकवानपुरगढी गाउँपालिकामा अधिवेशन भएको नेकपा