स्वतन्त्र पार्टीबाट खनाल शिक्षा मन्त्री, अर्याललाई श्रम, तोसिमा स्वास्थ्य राज्यमन्त्री बन्ने - BIZMANDU

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री बनाउने सांसदहरुको नाम तय गरेको छ। गठबन्धनमा भएको भागबन्डाअनुसार रास्वपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ। जसअनुसार पार्टी सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनिसकेका छन्। रास्वापाले शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ। पार्टीले शिक्षामन्त्रीमा शिशिर खनाललाई जिम्मेवारी दिन लागेको छ। त्यस्तै श्रममन्त्रीको जिम्मेवारी भने डोलप्रसाद अर्यालले पाउने भएका छन्। टिच फर […]