Sindhupalchok. A free mega eye camp organized simultaneously in four local levels of the district by the Rotary Club of Dhulikhel examined the eyes of one thousand 400 people.In the camp organized in Chautara Sangachokgadhi Municipality-5, Melamchi Municipality-11, Barhabise Municipality-3, and Indrawati Rural Municipality-5, eyes were examined and medicines were also distributed.In the camp, 100 people underwent cataract surgery, informed the club's camp coordinator Ashok Kumar Shrestha. Rotary Club Australia, RCC Sindhupalchok, and other organizations had provided assistance in the camp organized on Saturday. ...
मिनेसोटामा संघीय सरकारको अध्यागमन कारबाही तीव्र भएको छ महिनाभन्दा बढी बितिसक्दा पनि ट्रम्प प्रशासनको नीतिको विरोध र धार्मिक समुदायभित्रको विवाद अझै साम्य हुन सकेको छैन। जुम्ल्याहा सहर (ट्विन सिटीज) का चर्चहरू जोडिएका अदालतका मुद्दाहरूले यस तनावलाई पुनः सतहमा ल्याइदिएका छन्। पहिलो मामलामा, मिनियापोलिसस्थित युनिभर्सिटी बाप्टिस्ट चर्च लगायत देशव्यापी धार्मिक संघसंस्थाहरूले अदालतमा याचिका दर्ता गराएका छन्। […]
काठमाडौं । मिस नेपाल दीपमाला ढकालले रसुवाको धुन्चेमा पुगेर भोेटेकोशी बाढीबाट प्रभावितलाई राहत सामग्री वितरण गरेकी छन् । गैरआवासीय नेपाली संघकी पदाधिकारी समेत रहेकी उनी धुन्चेमा छिन् ।
यसअघि उनले नुवाकोटका विभिन्न बाढी प्रभावित क्षेत्रमा पनि …
काठमाडौँ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालयका भवनको बीमा गर्ने तयारी थालेको छ । गत वर्षको जेनजेड आन्दोलनका क्रममा सरकारी संरचनामा ठूलो क्षति पुगेपछि भविष्यमा यस्ता जोखिमबाट हुने आर्थिक भार कम गर्न सरकारले सबै सरकारी भवनको बिमा गर्न बजेटसमेत विनियोजन गरेको हो । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव […]