जनयुद्वको नेता प्रचण्ड र जबजको नेता माधव नेपाल भएको पार्टी मुलधार होः वर्षमान पुन

नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ ले प्रचण्ड र माधव नेपालले पदका लागि नभई ओली प्रवृत्ति सुधार्न खोज्दा नेकपा विभाजन भएको बताएका छन्।

सम्बन्धित सामग्री

माधव समूहको भेलामा कांग्रेस, माओवादी र जसपाका सांसद पनि सहभागी

काठमाडौं। नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुको भेलामा माओवादी केन्द्र र कांग्रेसका सांसदहरु पनि पुगेका छन्। सिंहदरबारमा आधा घण्टादेखि माधव समूहका सांसदहरुको बैठक चलिरहेको छ।उक्त भेलामा माओवादीका वर्षमान पुन र कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड पनि पुगेका छन्।जसपाका सांसद मोहम्मद इस्तियाक राई पनि भेलामा सहभागी भएका छन्। देउवा निवास बुढानिलकण्ठमा पनि यसअघि देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल भएको थियो।

निरंकुश सत्ता चलाउने ओलीको प्रयास सफल हुँदैन : पुन

१७ पुस, बुटवल । नेपालको सम्पूर्ण अर्थ व्यवस्था सीमित मानिसको मुठ्ठीमा पार्ने गरी प्रधानमन्त्री केपी शर्मा ओली अगाडि बढेको आरोप नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले लगाएका छन् । नेकपा प्रचण्ड–माधव नेपाल पक्षको लुम्बिनी प्रदेश कमिटी बैठकलाई बुटवलमा सम्बोधन गर्दै पुनले सो आरोप लगाएका हुन् । संविधानमा स्पष्ट रुपमा नेपाललाई समाजवाद उन्मुख मुलुक भनिए […]